LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा १६ माघ ।
बालबिबाह ,दाईजो प्रथा ,महिला हिंसा बिरुद्ध, तिन दिने तालिम पर्साको मा रहेको नेरा माबी सुगौली दा प मा अाज समपन भएको छ।पटेर्वासुगौली गाउँपालिका को सहयोग तथा सामुदायिक तालिम केन्द्र प्राली को अायोजना मा शुरु भएको तीन दिने तालिम समपन भएको छ। अामा बुवा ले छोरी जन्मे पछी बोझ को रुपमा लिने गरिरहेको कतिपय अामा बुवा हरु ले गर्भमा नै छोरा छोरी को थहालगाई छोरी भए गर्भमा नै भ्रुण हत्या भईरहेको ले यस्ता अपराध नगर्न बक्ता हरु जोड दिनु भएको थियो । अाफ्ना छोरी हरु लाई उच्च शिक्षा दिलाई २० वर्ष पछी बिबाह गर्नु मा जोड दिनु भएको थियोे ।छोरी हरु लाई शिक्षा दिएमा बालबिबाह ,दाईजो प्रथा, महिला हिंसा रोकन सकिन्छ। अाफ्नै घर परिवार बाट शुरु गर्नु पर्छ महिला हरु अाफै सक्रिय हुदैन जब सम्म महिला हरु माथी हुने हिंसा अन्त हुदैन त्यस को लागी महिला हरु अगाडी बढन मा जोड दिनु भएको छ। समापन कार्यक्रम वार्डअधयक्ष राजेश्वर महतो को अध्यक्ष्ामा समपन भएको थियोे ।कार्यक्रम मा ब,योजना प्रमुख राजकुमार महतो,स्थानिय समाजसेबी प्रमोद उपाध्या,पत्रकार लालबाबु बानिया ,प्रमोद यादव, लगायत ले मन्तब्य ब्यक्त गरेका छन।गाउँपालिका को पाचै वाड का ७० जना महिला हरु को सहभागिता रहेको थियोे ।तालिम का प्रशिक्षक नरेन्द्र साह,रितु कर्ण,राजु यादव ले प्रशिक्षण दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको