Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

कालिका टाईम्स दैनिक पत्रिकाकाे बिमाेचन

वीरगञ्ज १६ माघ । कालिका टाईम्स दैनिक पत्रिका शुक्रबार एक कार्यक्रमकाे बिच बिमाेचन गरिएकाे छ ।
कालिका टाईम्स प्रा‍लि वीरगञ्जद्वारा सञ्चालित कालिका टाईम्स डटकम न्युज पोर्टलकाे दाेस्राे बार्षिकाेत्सवकाे अवसरमा कालिका टाईम्स दैनिक पत्रिकाकाे बिमाेचन गरिएकाे हाे ।
कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिति वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पत्रिको बिमोचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले पत्रकारिता चुनौतीपूर्ण क्षेत्र रहेको बताउँदै अगामी दिनमा कालिका टाईम्स दैनिक पत्रिकाले सत्य तथ्य समाचारहरुलाई उजागर गर्ने विश्वास व्यक्त गरे ।
वीरगञ्ज महानगरपालिका यस क्षेत्रमा प्रकाशित रहेका पत्रपत्रिकाहरुको विकासको लागि सधै तत्वर रहेको कुरामा नगरप्रमुख सरावगीले जोड दिए । पुरानो परम्पराहरु महानगरपालिकाले बन्द गरेको वताउँदै अब छिटै लोककल्याणकारी विज्ञापन मार्फत समान रुपमा यस क्षेत्रका पत्र–पत्रिकाहरुले प्राप्त गर्ने वताए ।
यसको लागि वीरगञ्ज महानगरपालिका कानुन बनाएरै अगाडी बढेको उनले जानकारी गराएका थिए ।
वीरगञ्ज दरबार होटलमा आयाेजित कालिका टाईम्स टडकम अनलाईनको दोस्रो बार्षिकाेत्सव एवम् पत्रिका बिमोचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चाैहान, नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल, जनता समाजवादी पर्साका सचिव तबरेज अहमद, नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस सङ्गठन पर्साका अध्यक्ष निरज पिठाकोठे मगर, प्रेस युनियनकाे तर्फबाट क्रान्ति साह, संघीय प्रेस फाेरम पर्साका अध्यक्ष आरके पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमनले सहजिकरण गरेको कार्यक्रममा कालिका टाईम्स डटकमका सम्पादक वृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेका थिए

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

श्री मंगल माध्यमिक विद्यालय मा १३ थान कम्प्युटर चोरी।

राष्ट्रपति पौडेलद्वारा पुर्व रास्ट्रपती भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर