LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज १६ माघ । बीरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका शहिद थिरबम मल्ल को शालिकमा माल्या अर्पण गरे पछि अस्पताल बाट मोटरसाइकिल रैली गर्दै गण्डक स्थित रहेको शाहिद तेजबहादुर अमात्यको शालिकमा माल्या अर्पण गरेका छ सो कार्यक्रममा बि.पी कोइराला युवा नेतृत्व बिकाश मञ्चका पर्सा जिल्ला अध्यक्ष हरिन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको थियो भने सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति अजय कुमार दुबेदी विशिष्ठ अतिथि नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम नेपाल सरकारका पूर्व मंत्री सुरेंद्र प्रसाद चौधरी पूर्व पार्टी सभापति एवम संबिधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य अतिथिरु संबिधान सभा सदस्य अनिल रुंगटा महासमिति सदस्य बिजय कर्ण, उत्तमा प्याकुरेल महाधिबेश सदस्य मनोज यादव,किरण सरकार प्रेमचंद दुबे रामनारायण कुर्मी नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष दिना गुप्ता सचिव श्याम पटेल सह-सचिव रोशन लामिछने जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव,मो.शहाबुदिन वड़ा अध्यक्ष दशरथ पटेल स्थानीय नेता समसाद अली युवा नेता मनोज राउत,ने.बि संधका पूर्व जिल्ला अध्यक्ष संतोष गुप्ता युवा नेता बाबुनंद पटेल,बि.पि.कोइराला युवा नेतृत्व मंचका जिल्ला सदस्य राहुल गुप्ता लगाएत का युवा नेता एवम कार्यकर्ताहरुको उलेखनीय उपस्थिति रहेको थियो सो कार्यक्रम धीरज गुप्ताले गर्नु भएको थियो कार्यक्रममा नै धीरज गुप्ताले आफ्नो हजूरबुबा प्रजातंत्र सेनानी हरिहर साहको स्मृतिमा दिवासको उपलक्ष्य र बि. पी कोइराला युवा नेतृत्व बिकाश मञ्च पर्साको आयोजनामा प्रत्येक बर्ष पर्सा जिल्लाका २ जना पत्रकारलाई ११०००/-को दरले योगदान स्वरूप दिने घोषणा गरेका छन ।भने मञ्चका प्रदेश संपर्कका मनोहर साहको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको