Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

छिपहरमाई गापा अध्यक्ष गुप्ताले अाफ्नो गपामा रहेको बिधालय हरुलाई बिधालय अपग्रेडिंग पदउन्ती गरेका छन

राजन कुमार बानिया पर्सा १५ माघ ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा भौतिक निर्माण ,स्वास्थ्य ,कृषीको साथै शिक्षामा पनी प्रदेशको नमुना गाउँपालिकाको रुपमा रहेको छिपहरमाई गाउँपालिका लाई नमुना शिक्षामय गाउँपालिका बनाएर हेराएका छन गापा अध्यक्ष मनोज कुमार गुप्ताले ।अाफ्नो गाउँपालिकामा रहेको बिरएधालय हरुलाई बिधालय अपग्रेडिंग पदउन्ती गरेका छन । गाउँपालिका शिक्षा बैठक बाट एउटा बिधालय लाई माबी र तिन वटा बिधालय लाई निमाबीमा अपग्रेडिंग ,पदउन्ती गरिएको छ। यो भन्दा पहिला माध्यमिक बिधालय हरुलाई उच्च माबीमा अपग्रेडिंग ,पदउन्ती गरि गाउँपालिका लाई नमुना शिक्षामय भएका छन। गाउँपालिका शिक्षाको बैठक बाट छिपहरमाई गाउँपालिका वाड नं १ मा रहेको श्रीनेरा महादेव अधारभुत बिधालय लाई अपग्रेडिंग पदउन्ती गरि माधयमिक बिधालय बनाएको छ।नेराप्रबी जयमंगलापुर लाई निमाबी ,नेराप्रबी तुल्सीवर्वा लाई निमाबी ,र नेराप्रबी ठुलो टिहुकी लाई निमाबी मा अपग्रेडिंग ,पदउन्ती गरिएको गापा अधयक्ष मनोज कुमार गुप्ता ले जनाएका छन। साथै गाउँपालिकामा रहेको उच्च माबी हरुमा निशुल्क कोचिंगको ब्यवस्थापन गरिएको हो सो क्षेत्रका बिधार्थी भाई बहिनी हरु खुशी भएका छन। बिधालय सुधारको लागी अाफु धेरै लागी परेको बताए ।

साथै बिधालय सुधारको लागी बिधालय का प्रअ हरु गापा भित्र सरुवा समेत गर्ने निर्णय भएपछी बिधालय हरु धैरै नै सुधार भएको हो। छिपहरमाई गाउँपालिका प्रदेशको सबै भन्दा बढि पिछडिएका ठाउँ रहेको ले सो क्षेत्रमा बाटो घाटो ,स्वास्थ्य ,कृषि ,शिक्षा अवस्था दैनिय रहेको थियोे ।पहिला बिधालयको अवस्था दैनिए रहेको कारण सो क्षेत्रका बालबालिका हरु उच्च शिक्षा लिन बंचित रहेको थियोे ।कतिपै भारत राज्यमा गई पठन पाठन गरिरहेको थियो भने कतिपय बिधार्थी हरु सधारण लेखपढ पाठ चित बुझाए का छन।यता स्थानिय तहमा अाफु जितेर अाएपछी भौतिक निर्माण बाटोघाटो ,स्वास्थ्य ,कृषि ,को साथै शिक्षा मा नै सुधार गरिएको छ। तर अब छिपहरमाई गाउँपालिका का बिधार्थी भाई बहिनी हरुलाई उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बाहिर जानू पर्दैन अब अाफ्नै गाउँ ठाउँ को बिधालय बाट उच्च शिक्षा र प्राबिधिक शिक्षा लिने बिश्वास दिएका छन।अाउने दिनमा यो भन्दा राम्रो हुँदै जाने गापा अध्यक्ष गुप्ता ले जनाए का छन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

श्री मंगल माध्यमिक विद्यालय मा १३ थान कम्प्युटर चोरी।

राष्ट्रपति पौडेलद्वारा पुर्व रास्ट्रपती भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

ताजा समाचार

श्री मंगल माध्यमिक विद्यालय मा १३ थान कम्प्युटर चोरी।

राष्ट्रपति पौडेलद्वारा पुर्व रास्ट्रपती भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर