LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

अजित भुजेल बिरगंज १० माघ ।
ग्याँस अधिकृत बिक्रेता संघ को ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन बीरगंजको होटल कुमु पैलेशमा शनिबार सम्पन्न भएको छ।अधिवेशनले पुन अध्यक्षमा बिरेन्द्र साहलाई सर्वसहमतिले चयन गरेको छ ।
प्रमुख अतिथि बीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष गोपाल केडियाले उदघाटन गर्नु भएको थियो । विशिष्ठ अतिथि एल पि ग्याँस उद्योग संघ को उपाध्यक्ष मनोज कुमार दास, ग्याँस बिक्रेता महासङ्घका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, ग्याँस बिक्रेता महासङ्घ प्रदेश नं २ का संयोजक राजकुमार सिन्धी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रदेश नं २का संयोजक तथा रेडियो बिन्दास का प्रबन्ध निर्देशक आर सी यादव अतिथिहरु निर्मल खत्री, अम्बर क्याल, मनोज कुमार गुप्ता, विष्णु प्रसाद दुलाल, राजेश दाहाल, गणेशमान श्रेष्ठ, भरत सिलवाल, इन्तद्रजित रौनियार, अब्दुल मजिद हवारी, सिन्धु देवी साह, राजेन्द्र पासवान, रामनाथ साह तथा पत्रकारहरु लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रमका संचालक माधुरी महतो ले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको