LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन बानिया पर्सा १० माघ । पर्साको पकहामैनपुर गाउँपालिका स्वास्थ्य शाखाको अायोजनामा अाज सुतकेरी महिला हरु लाई एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष बिजय चौरसिया ले पोषण समाग्री बितरण गरेका छन।

पोषण कार्यक्रम अन्तरगत गाउँपालिका को पाचै वडा मा रहेको सुतकेरी महिला हरु लाई पोषण समाग्री बितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव ले जनाएका छन।अामा र बच्चा हरु लाई पुस्ट रहन पोस्टिक अहार डाईट स्वरुप अामा हरु लाई होरलिक्स ,दाल,चना,र सरसफाइ को लागी डिटवल साबुन समेत बितरण गरिए पकामैनपुर स्वास्थ्य चौकी का प्रमुख राजिव कर्ण ले जनाएका छन।पोषण बितरण कार्यक्रम मा वार्डअधयक्ष मदन साह,स्वास्थ्यकर्मी संगिता थापा, लगायत महिला स्वमसेबीका र महिला हरु को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको