Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

हिन्दू परिषद नेपाल द्वारा संघ-संस्था सहित ३० जना सम्मानित

लालबाबु बानिया पर्सा ९ माघ ।
हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले आज एक कार्यक्रमका बिच कॅरोना महामारीको बेला सेवाभाव कार्यमा अग्रणी भूमिका निर्वाह गरेका संघ-संस्था सहित ३० जना लाई सम्मान गरेको छ।पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रम हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्य एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. बेल बहादुर पाण्डेयको बिशिष्ट आतिथ्यमा सम्पन भएको थियो।

सम्मानित हुनेमा बीरगंज महानगरपालिका, जिल्ला समन्वय समिति पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशत्र प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा,नेपाल पत्रकार महासंघ पर्सा शाखा,रेडियो बीरगंज, हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,केन्द्रिय सदस्य किरण अग्रवाल, समाजसेवी संजय सिंह लगायत हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्सा उपाध्यक्षहरु छबिलाल उप्रेती, बिरेन्द्र गुप्ता,राधेश्याम सरार्फ,सचिव सुधीर मिश्रा, सह-सचिव अंशु कुमार प्रजापति, कोषाध्यक्ष पपू सिंह,सह-कोषाध्यक्ष दीपक पटेल,वरिष्ठ सल्लहकार चन्द्र नारायण सिंह रिजाल, जोगिन्द्र प्रसाद कलवार,जिल्ला सदस्यहरु रोहित गुप्ता,अमोद कुमार केवट,मुकेश पटेल,कनैया पटेल,बिरेन्द्र चौहान, जितेन्द्र सरार्फ हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय सदस्य क्रियाशील पत्रकार लालबाबु बानिया सहित सम्मानित भएका थिए।गीता मन्दिर बीरगंजमा रहेको हिन्दू परिषद नेपालको सभा हलमा भएको सम्मान कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश चौरशिया, नारायणी अस्पतालका प्रतिनिधि डा. रोशन सरोज दास,सम्मानित हुने संस्थाका प्रतिनिधि सहित हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, पंडित सचितनन्द दुबे,अजिता देवी पटेल,संतोष सरार्फ,केन्द्रिय सल्लहकार अधिबक्ता बिनोद पटेल,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित परिषदका बिभिन्न तह र तपका ब्यक्तित्वहरु सहभागी रहेका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

श्री मंगल माध्यमिक विद्यालय मा १३ थान कम्प्युटर चोरी।

राष्ट्रपति पौडेलद्वारा पुर्व रास्ट्रपती भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर