LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बिरगंज ८ माघ । देशव्यापी रुपमा नेकपा केपि ओलि सरकारद्वारा सन्सद विघटनको बिरुद्ध नेपालि काङ्ग्रेसले बिरोध गर्ने कार्यक्रम अन्तर्गत बिहीबार नेपाली काङ्ग्रेस बिरगंज वडा कार्यसमितिले बिमनपा -२० मा संसद विघटनको असंबैधानिक कार्यको बिरोधमा बिरोध रैली एवम कोण सभाको आयोजना गरेको थियो ।
बुथ समितीका सभापती हरिसचंद्र यादव को सभापतित्वमा भएको सो बिरोध रैली वडाको हरपतगंज बाट सुरु भै हरपतगंज टोला अपौनि परिक्रमा गरी पुनः हरपतगंज पुंगी कोण सभामा परिणित भएको सभापति हरिसचंद्र यादव ले यो असंबैधानिक ओलि सरकारको बिरुद्धमा नेपाली काङ्ग्रेस र जनता सडकमा आइसकेकोले यो सरकारको दिन औलामा गन्ती गर्ने समय आइसकेको छ भनी खबरदारी गरेका थिए । ओलि सरकारले चालेको असंबैधानिक कदमको नेपाली काङ्ग्रेसद्वारा देशै भरीको ६७७६ वडास्तरिय कार्यक्रममा नेपाली कांग्रेस वडा इकाई समिति का बूथ सभापति हरिसचंद्र यादव, अरुण कुमार पूरी शेत्रिय कोशाध्यक्ष छेत्र १, ने. का. का नेता सुरेंद्र प्रसाद यादव, वडा सदस्य सुरेश प्रसाद कर्मी, दामोदर यादव, सबजान मियाँ, रज्जाक मियाँ, कृपा सिंह, ने. का. का युवा नेता धिरज कुमार गुप्ता लगायत ने. का. कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको