LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु युवा अमन सामजिक विकास केन्द्रको आयोजनामा भएको नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगर पैकीले हाथ पारेको छ । युवा अमन सामाजिक विकास केंद्रको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बहादुरगंजलाई पराजित गर्दैै पैकी सिद्धार्थनगर विजेता बनेको हो।
टस हारेर ब्याटिङ सम्हालेको बहादुरगंज टीमले १५ ओभरमा आल आउट भएर ८९ रनको लक्ष्य दिएको थियो ।
सिद्धार्थनागर पैकीले लक्ष्य भेटाउन ७ बीकेटको क्षतीमा उपाधि हाथ परेको थियो lसिद्धार्थनगरले प्रथम विजेता नगद २५ हजार शिल्ड र मेडल जितेको हो । टुनामेन्टको उपविजेता बहादुरगंजले १५ हजार शिल्ड र मेडल पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको