LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

कृष्णा कुशवाहा वीरगंज ६ माघ । पर्सा जिल्लाकाे वीरगंज महानगरपालिकाका वडा नं. २१ मा संजय पटेलकाे अधयक्षता र जिल्ला अध्यक्ष प्रभु हजारको संयोजकत्वमा ३१ सदस्यीय नेपाल कम्नियुस्ट पार्टीकाे वडा स्तरीय समिति गठन भएको छ ।वडा स्तरीय गठन समिति काे अध्यक्ष संजय प्रसाद कुर्मी, उपाध्यक्ष सत्रुधन चौधरी,सचिव कृष्ण प्रसाद, सहसचिव किशोरी साह कानु र कोषाधयक्ष श्याम सिन्हा पटेल लगायत अन्य ३१ जना सदस्य समिति गठन भएको छ ।नेपाल कम्युनिष्ट पार्टीमा पर्सा जिल्ला लगायत अनेक जिल्लाबाट मान्छेहरु जाेड्ने क्रम बढी रहेको छ । पार्टीको सिद्धान्त र धारण काे बारेमा जानकारी भए पछि नेकपामा मान्छे जाेड्ने क्रम जारी रहेको छ भने नेकपाका केन्द्रीय सदस्य बसरुदिन अंसारी ले बताउनु भयो।कार्यक्रममा नेकपा पर्सा जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रभु हजार, केन्द्रीय सदस्य बसारुदिन अंसारी,पार्टी नेता सुन्दर कुर्मी,खुरम आलम,इमरान अंसारीलगायत अन्य थुप्रै नेताहरुको उपस्थिति रहेको थियो भने आंशिक अन्सारीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको