LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा ६ माघ । पर्साको पर्सागढी नगरपालिका रा जिराभवानी गाउँ पालिका मा अबैध रुपमा लगाइएको १४ कठा गाजा खेती प्रहरीले आज फाडेर नस्ट गरेको छ ।
पर्सागढी नगरपालिका वार्ड नम्बर चार मा आठ कठा र जीरा भवानी गाउपालिका को वार्ड नम्बर ५ शंकर सरैयामा ३ कठा ११ धुर मा लगाइएको गाजा खेती प्रहरीले फाडनु को साथै गाजा मा आगो लागाएर नस्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक रामकाजी थापा ले जानकारी दिनुभयो । खानी खोला तथा सुर्ती र भन्टा खेतमा लुकाइ छिपाइ लगाइएको लागू औसध गाजा १४ कठा ३ धुर गाजा प्रहरीले फडानी गरेको हो । इलाका प्रहरी कर्यालय पटेर्वा सुगौली,इलाका प्रहरी कर्यालय एकटाङ्गा,इलाका प्रहरी कर्यालय सेढवा ,प्रहरी चौकी महादेवपटी लगाएतको संयुक्त प्रहरीको टोलीले सो गाजा फडानी गरि स्थानिय जनप्रतिनिधि भद्र भलादमि र सन्चारकर्मीको रोहबोरमा फडानी गरिएको गाजा नस्ट गरेको इ प्र का पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिनुभयो । फडानी गरिएको गाजा कस्को हो। भन्ने बारेमा थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको