Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न।

बिरगंज ५ माघ । ज्ञानदा एकेडेमीले प्रथम श्रृंखला अन्तर्गत ‘ज्ञानदा टक शो’ सम्पन्न गरेको छ । कार्यक्रमका सभापतित्व ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदली र प्रमुख अतिथि भारतीय महाबाणिज्य दूतावास बिरगंजका महाबाणिज्य दुत श्री नितेश कुमार र व्यवस्थापन समितिका अध्यक्षबाट सयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलित गरी विधिवत् शुरुवात गरियो । राष्ट्रिय गान सामुहिक रुपमा गायनका साथै विद्यालयका छात्र र छात्राहरुले स्वागत गीत गायन गरी उपस्थित महानुभावहरुलाई आतिथ्य सत्कार गरेका थिए ।
त्यसैगरि आमन्त्रित अतिथिहरुलाई विद्यालयका प्र.अ. डा. सि.बि. जदली र व्यवस्थापन समितिका अध्यक्ष सन्दिप कुमार तुल्सयानद्धारा खादा र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको शुभारम्भमा ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदलीले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य व्यक्ति र व्यक्तित्व एक अर्काका पूरक भएकाले आफूभित्रको प्रतिभा सिमित नराखि त्यसलाई प्रस्फुट्न गराई व्यक्तित्व निखान् यसप्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सन्दिप कुमार तुल्सयान ज्यूले कार्यक्रमको उद्देश्य र भूमिकाबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । यसका साथै बीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री नितेश कुमारले विद्यालयद्धारा यसप्रकारका कार्यक्रमले छात्र र छात्राहरुमा सहि मार्गदर्शन र उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसप्रकारका कार्यक्रम हुनु पर्नेमा जोडदिनुभयो र साथै उहाँले यसप्रकारको कार्यक्रम आयोजना गर्ने विद्यालयको खुलेर प्रशंसा गर्नु भयो । यसपछि ज्ञानदा एकेडेमीद्धारा नवनिर्मित (ऋघ) स्टुडियोको उद्घघाटन महावाणिज्य दूतले नै रिबन काटेर गर्नुभएको थियो । त्यसपछि ज्ञानदा टक शोको श्रृंखला एकको शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यालयका शिक्षक, शिक्षिका र छात्र – छात्राहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

ताजा समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर