LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

महेश सिंह सिरहा लहान ४ माघ । सिरहाको लहान नगर पालिका २२ ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिताको फाईन खेल सम्पन्न भएको छ । २०७७-०९-१९ गते देखि खेल संचालनमा आएको छ ।लहान २२का वडा अध्यक्ष बिन्देश्वर यादवले खेललाई उदघाटन गरेका थिए । खेलको सुरुको दिन बिष्णपुर सप्तरी भर्सेज अम्हि सिरहा बिच भएको थियो ।फाईनल खेलको सभा अध्यक्ष अर्जुन कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान २२ का अध्यक्ष बिन्देश्वर यादव रहनु भएको थियो । बिशिस्ट अतिथिमा प्रदेश २ को प्रदेश सभा सदस्य तथा लेखा प्रमुख लगन लाल चौधरी रहनु भएको थियोे ।अतिथिहरुमा भुपु सितापुर गाबिसको अध्यक्ष देबु साह , स्थानीय समाज सेबि ईन्द्र नारायण चौधरी अचमित चौधरी ,सिरहाका थारु कल्याणकारीका भुपु अध्यक्ष चन्द्र किशोर चौधरी युवा समाज सेबि तथा बर्छ्वा कलबका प्रतिनिधि जय प्रकाश चौधरी र जेएस क्याम्पसका प्रद्ययापक तथा समाज सेबि दिलीप चौधरीले कार्यक्रमको उदघोष गरेका थिए ।फाईनल खेल कल्याणपुर नगरपालिका कर्नियाही सिरहा भर्सेज सुरुङ्ग नगरपालिका टिकुलिया सप्तरी बीच हुने भएको छ् । निर्धारीत समयमा ० विरुद्ध टिकुलिया सप्तरीले ३ गोल गरेर बिजय हासिल गरेका थिए । बिजय घोषणा भएको समुह लाई आर्थिक २५ हजार र प्रमाणपत्र सिलमेट्ल दिई स्वागत गरेका थिए । कल्याणपुर कर्नियाही समुह लाई पनि आर्थिक र प्रमाणपत्र सहित धन्यवाद दिई स्वागत गरेका आयोजकले आनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको