LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

धर्मेन्द्र प्रसाद यादव ,भिस्वा ३ माघ। पर्साकाे छिपहरमाई गाउँपालिका वडा नः१ मिर्जापूरमा नेपाल यूवा संघको वडा स्तरि कमिटी गठन भएकाे छ ।छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापूर माई स्थानमा भएकाे एक गठनले संतोष कुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष उदय साह कलवार, सचिव प्रदीप कुमार राम, सह – सचिव देवनाथ साह कलवार, कोषाध्यक्ष दिनेश यादव चयन भएका छन् ।जिल्ला समन्वय समिति सदस्य तथा नेपाल युवा संघको छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको प्रमूख अतिथ्यता तथा वडा नः १ का वडा अध्यक्ष राजबली राउत अहिरको विशिष्ट अतिथियतामा भएकाे कार्यक्रममा वडा सदस्य भाग्रीत महरा , नेकपाको गाउँपालिका पार्टी सदस्य रामबाबु साह ,भिखारी पटेल, लगायतकाे उपस्थिती रहेको थियो । आज छिपहरमाई गाउँपालिकाको वडा नः २ सम्भौता र वडा नः ४ तुलसी बर्वा गरि ३ वटै वडामा आज नेपाल युवा संघको गठन भएको छ / गाउँपालिका भित्र बाकी रहेको वडा नः५ भिस्वा र वडा ३ जयमँगलपुर एक हप्ता भित्रमा नै गठन गरि नेपाल युवा संघ गाउँपालिका कमिटी गठन पनि एक महीना भित्रमा नै भब्य रुपमा कार्यक्रम गरि गठन गरिने नेपाल युवा संघ छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको