Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

क्यान्सर पिडित चौधरीलाई रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसद्वारा आर्थिक सहयोग

वीरगञ्ज । पुष १९ गते यात्रा डेली डटकममा प्रकाशित पैसाको आभावमा क्यान्सर पिडित सन्तोष चौधरी उपचारबाट वञ्चित समाचार प्रकाशित भएपछि उनकोलागि अहिले आर्थिक सहयोग जुट्न थालेको छ
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनी गाउँ निवास ४० वर्षीय चौधरीको उपचारका लागि रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले ४५ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबका सदस्यहरुले मिलेर उठाएको सहयोग रकम क्यान्सर पिडित सन्तोष चौधरीलाई शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।
चौधरीको घरमा पुगेर क्लबका सामाजिक परियोजना संयोजक अनिल जयसवालले स्थानीय समाजसेवी तबरेज अहमद, सलाउदीन अहमद, खेमराज साहलगायतको उपस्थितिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चौधरीको अवस्था बारे यात्रा डेली डटकममा प्रकाशित समाचार पढेपछि क्लबका सदस्यहरुले छलफल गरेर आफैमा रकम सङ्कलन गरेर सहयोग गरेको जयसवालले बताए । उनले समाचार प्रकाशित गरेकोमा यात्रा डेलीप्रति आभार समेत प्रकट गरेका थिए ।
विगत लामो समयदेखि क्यान्सरबाट पिडित चौधरीले नेपालको विभिन्न अस्पताल पुगेर आफ्नो उपचार गराई सकेका छन् । उनलाई अहिले चिकित्सकहरुले भारत विहार राज्यको पटनास्थित अखिल आयुरविज्ञान संस्थान उपचार गराउँन सुझाव दिएका थिए । तर, पैसाको अभावमा उनले त्यहाँ उपचार गराउँन सकिरहेका थिएनन् ।
पैसाको अभावमा चौधरी उपचारबाट वञ्चित भएपछि यात्रा डेली डटकमका पर्साको ग्रामिण क्षेत्रका  रिपोर्टर राजन कुमार बानियाले सहयोग पुग्ने उद्देश्यले उनको अवस्थाका बारेमा समाचार सम्प्रेषण गरेका थिए । समाचारमा उनको परिवारका सदस्यले सहयोगको अपिल गरेका थिए । 
पीडित चौधरीलाई सहयोग गर्ने सहयोगी हातहरुलाई एनआइसी बैंकको खाता नम्बर 2261458582524001 मा रकम जम्मा गरिदिन उनको परिवारका सदस्यले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर