LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बिरगंज २ माघ ।
मेल्विन जोनसको १४२ औ जन्मजयंतीको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार बिरगंज महानगर पालिका वडा न.२० हरपतगंज टोला पोखरी नज़िकको धर्मशालामा आयोजित आँखा शिविरमा १५४ जनाले आखा चेकजाँच गरेकोमा ३९ महिला र २४ पुरुष गरि जम्मा ६३ जनामा मोतिबिंदुको समस्या देखिएको थियो।
ला. धिरज कुमार गुप्ता (LCB GREEN CAMPUS का सचिव) को अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य एवंम प्रदेश सभा सांसद माननिय ओम प्रकाश शर्मा रहनु भएको थियो ।
त्यसैगरि विशिष्ट अतिथिमा ला. Umesh Shah Kanu, ला. Bijay Kushwaha, ला. बिबेक बेरिवाल (President LCB Gateway), ला. किरण अग्रवाल रहेका थिए भने अतिथिमा हरिशचंद्र यादव, सुरेंद्र यादव, पराग सिंह तथा अरुण कुमार पूरी रहेका थिए । कार्यक्रम संचालन संदीप पूरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको