LIVE 
शेख अरमानको राजनीति समाप्त गर्ने उद्देश्यमा कारबाहीको भ्रम फैलाएको आरोप | ठाकुर राम स्ववियु निर्वाचन प्रचार कि सार्वजनिक सम्पत्तिको दुरुपयोग / फ़ोहोर ? | प्रेस सेन्टर नेपाल पर्साद्वारा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | पर्साबासीलाई होलीको शुभकामना, मर्यादित रूपमा मनाउन आग्रह | होली सुरक्षित रूपमा मनाउन पर्सा प्रहरीको आग्रह | भिस्वामा प्रहरीकै मिलेमतोमा हुण्डी र अवैध सटही कारोबार हुँदै | प्रेस सेन्टर नेपाल पर्साको बैठक सम्पन्न | सखुवा प्रसौनी गाउँपालिकाको १४औं गाउँसभा भव्य रूपमा सम्पन्न - Pradesh TV | सरकार र उद्योगीबीच ग्याँसको मूल्य रू १२ बढाउने सहमति | रोल्पाका ट्राफिक प्रहरी प्रमुख घुसकाण्डमा दोषी, ३ महिना कैदको फैसला |

अर्जुन शाह बिरगंज २ माघ । आज घण्टाघर मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ
राष्ट्रिय योग दिवस काे अवसरमा रक्तदान जीवन दान काे मूल नाराका साथ रक्तदान शिविर
‌पतञ्जलि योग समिती नेपाल जिल्ला कार्य समिति पर्सा काे आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नसिव लाल सेठको अध्यक्षमा मा भयेको कार्यक्रम मा प्रमूख अतिथि वीरगञ्ज महानगरपालिका का उप मेयर शान्ति कार्की भन्दे रक्तदान जीवन दान हो त्यसले सवै जना जीवन सक्दो बड़ी रक्तदान गर्नु पर्छ । कार्यक्रम का अतिथि मा पतञ्जलि योग समिती नेपाल प्रदेश नं २काे महामन्त्री किशोरि प्रसाद कलवार, रक्तदान प्रभारी विगु पंडित महिला अध्यक्ष मिथिला साह, यूवा अध्यक्ष नितेश गुप्ता , संस्थापक अध्यक्ष भीम सर्रफ हरु का अवकता ले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रम काे सहजीकरण रेडियो समग्र मधेशका श्याम गुप्ता गर्नु भएको थियो।कार्यक्रम मा तिन माहिला सहित २१ जना रक्तदान गर्नेमा मतिउ रहमान किशोरि साह तेली सुनिता गुप्ता, रिना थापा,संगिता देवी , सन्तोष कुमार लगायत रक्तदान गर्नु भएको थियो
‌कार्यक्रम मा पतञ्जलि योग समिती नेपाल का सम्पूर्ण समितिका पदाधिकारी लगायत उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको