LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |

राजन कुमार बानिया पर्सा २६ पुष । पर्साको धोबिनी गाउँपालिका वाड नं ५ धोबिनी मा भईरहेको भलिबल लिग टुनामेन्ट को उदघाटन अाज एक समारोह का बिच प्रमुख अतिथि रहनु भएका जनता समाजबादी पार्टी का संघिय परिषद सदस्य सलाउदिन अहमदले फिता काटेर उदघाटन गर्नु भएको थियो। कार्यक्रम को प्रमुख अतिथि उदघाटन गर्दै भने भलिबल खेल्दा गरिने ‘वाकिङ’ र ‘रनिङ’ले ‘कार्डियोभास्कुलर हेल्थ’मा फाइदा पुरयाउँछ ।भलिबल खेल्दा हाड मजबुत बन्छ । साथै, मसल्स टोनिङ र लोअर बडीको बोसो कम गर्नसमेत यो खेल निकै उपयोगी हुन्छ ।
खेल्ने क्रममा मस्तिष्कले निकै तीव्र गतिमा काम गर्छ । त्यस्तो समय शरीरका अन्य भागले पनि मस्तिष्कलाई छिटो पछ्याउने गर्छ । जसका कारण शरीर र मस्तिष्कबीचको सन्तुलन पनि अब्बल हुन्छ ।


बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्छ । मानिसको आत्मविश्वास र सकारात्मक ऊर्जा बढ्छ । लक्ष्यप्राप्तिमा फोकस हुन सिकाउँछ ।
भलिबल टिम गेम हो । यसले एकजुट हुन, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउन प्रोत्साहन गर्छ । खेलले अनुशासन सिखाउ छ । खेल को मध्यम बाट गाउँ र देश को नाउँ हुने गर्छ। भलिबल लिंग टुनामेन्ट अाज को खेल भारत पिडाडी र झुमका बिच भएको छ।झुमका ले टस जितेर बौलिंग सुरु गरेको थियो। अाजको खेलमा झुमका र पिडारी भएको खेलमा झुमका ३/0 बिजयी हासिल गरेको छ।र साथै धमौरा र पचमवा बिच भएको खेलमा पचमवा ३ /२ गेम जिति बिजय हासिल गरेको अायोजक समित ले जनाएका छन।उदघाट कार्यक्रम वाड अधयक्ष मनाउर मियाँ को अधयक्षमा भएको थियोे ।कार्यक्रम नागेन्द्र पटेल,महमजान देवान,शम्भु पटेल,महेश ठाकुर ,अफजज मियाँ पहलाद पटेल , सरफुदिन मियाँ लगायत को सहभागिता रहेको थियोे ।भोली को खेल धोबिनी र पिडारी,साथै झुमका र धमौरा बिच हुने अायोजक संस्था ले जनाएका छन।टुनामेन्ट मा नेपाल भारत गरि ९ वाट टिम भागलिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको