LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज २५ पुस। पर्साको बिन्दवासिनी गाउँपालिकाको सहयोगमा श्री जन जागरण युवा कल्ब पर्साको आयोजनामा निशुलक स्वास्थय शिविर कार्यक्रम समपन्न भएको छ।बिन्दवासिनी गाउँपालिका वडा न ५ प्रसौनी भाठा स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय प्राङ्गणमा भएको कार्यक्रमको उदघाटन बिन्दवासिनी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियारले गर्नु भएको थियो । कार्यक्रम आयोजक कल्बको अध्यक्ष शिव कुमार साहको अध्यक्षता समपन्न भएको थियो । कार्यक्रममा स्वास्थ शाखा प्रमुख नरेश चौहान, सह संयोजक रामेश्वर चौरसिया, लेखा अधिकृत मिथेलेश कुसाहा, राजस्व शाखा सुबा विरेन्द्र साह, स्थानीय पत्रकार प्रमोद यादव लगाएतले मन्तव्य ब्याक्त गरेको थिए ।शिविरमा नारायणी अस्पताल बिरगंज पर्साका चिकित्सक डाक्टरहरु डा नवीन यादव फिजिसीयन/ डा अस्मिता उपाध्य प्रसुती रोग गाईनो / डा स्याम बाबू साह बाल रोग/ डा आकाश गुप्ता छालारोग/ डा रयाजुलहक दात रोग लगाएतको चिकित्सकबाट ४ सय ४० जनाको स्वास्थ परिक्षण गर्नु साथै औसधि वितरण गरिएको थियो । पालिकाको बडा न १ देखि ५ सम्मको स्थानीय जनताहरुको स्वास्थ परिक्षाण गर्नुको साथै निशुलक औषधि वितरण गरिएको दिपक साह कानुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको