LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

अर्जुन कुमार साह बिरगंज २४ पुस । आज जिल्ला कृषि सहकारी संघ लि. पर्सा काे वार्षिक साधारण सभा सम्पन्न भयेको छ
स्वास्थ्य चौकी महुवण काे सभा हलमा भयेको कार्यक्रम मा जिल्ला कृषि सहकारी संघ लि. पर्सा काे अध्यक्ष शिवकुमार साह अध्यक्षतामा भयेको कार्यक्रम मा प्रमूख अतिथि आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादब ज्यू विशेष अतिथी पर्सा क्षेत्र नं ३ ख के प्रदेश सभा सदस्य माननीय पहलाद गिरी उहाँहरूले मनबती बालेर उद्घाटन गर्नु भएको थियो, कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारी देशको मूल कर्णधार भयेको ले सहकारी संस्था लाई समृद्ध गर्न हामीले जोडदार सहयोग समन्वय गर्ने छौँ
सखुवा प्रसौनी गाउँपालिका काे उपाध्यक्ष फुलमती चौधरी हामी गाउँपालिका बाट सहयोग, समन्वय सहकार्य गर्ने प्रतिबद्धता गर्नु भयो नेफसुन प्रदेश नं २ काे सञ्चालक हरेराम पटेल मन्तब्य राख्दै नेफसुन् ले आधारशीला कार्यक्रम आउने भयेको छ,जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्सा काे अध्यक्ष राजेश पंडित ले वचत तथा ऋण संस्था लाई प्राथमिकता दिनु पर्ने आवश्कता भयेको आग्रह गर्नुभयो र अतिथि मा सखुवा प्रसौनी का वडा सदस्य धर्मराज साह, इनर्देव थारु, साना यूवा रोजगार कोष काे जिल्ला संयोजक सुनिल रौनियार, संघ काे संस्थापक अध्यक्ष नरेश जैसवाल, महुवान स्वास्थ्य चौकी व्यवस्थापक समिती काे अध्यक्ष शिव साह, जसपा काे केन्द्रिय सदस्य फिरोज मन्सुर,शिव सोनील हुनुहुथ्यो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको