LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

हेटौंडा २४ पुस । मकवानपुर प्रहरीले मनरहरी सिम्पानीबाट लागू औषध गाँजासहित आठजनालाई पक्राउ गरेको छ । गाँजा ओसार पोसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं.२ का वर्ष २२ का सुजन प्रजा,वर्ष २५ का दिपक लामा, वर्ष ५२ का कान्छाराम लामा, वर्ष ४५ का गोपाल चेपाङ्ग, वर्ष ३१ का रतन सिङ्गतान, वर्ष ३६ का उदास ब्लोन, वर्ष २५ का प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा ४ का वर्र्ष ३४ का सिताराम सिङ्गतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीले उनीहरुबाट ४४ किलोग्रमा लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले मनहरीबाटै थप ८६ किलोग्राम गाँजा समेत बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजासहित मानिसहरुलाई नियन्त्रणमा लिएको हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको