Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

ओविसी पर्साद्धारा प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई तथा सम्मान कार्यक्रम

कृष्णा कुशवाहा बिरगंज २३ पुस । अखिल नेपाल पिछडावर्ग (OBC )महासंघ पर्साले आज पर्साका प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ । होटल कुमु प्यालेशमा एक कार्यक्रम गरी ओविसीले प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई एवं सम्मान गरेको हो ।
पर्सा अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक पन्तले समाजमा शान्ति सुरक्षा कायम गर्न सवैको सहयोग आवश्यक रहने बताउनुभयो । खुल्ला सिमानाका कारण पर्सा जिल्ला सुरक्षाको दृष्टिकोणले चुनौतीपुर्ण रहेको जानकारी दिनुभयो । उहाँले ११ महिने पर्सा बसाईको क्रममा जम्मा ९ दिन बिदा लिएको र बाँकी दिन सम्पुर्ण ध्यान जिल्लाको शान्ति सुरक्षामा व्यतित गरेको जानकारी दिनुभयो
उहाँले सम्मानित गर्ने ओबिसि संस्थालाई धन्यवाद दिदै अगामि दिनमा पनि समाजिक कार्य गर्न अनुरोध गर्नुभयो । यसैगरी अध्यक्ष साहले एस।पि गंगा पन्तले गरेको काम प्रंशासा योग्य रहेको बताउनुभयो । उहाँले पर्साको शान्ति सुरक्षाका साथै वीरगंजको बिकाशमा बिशेष ध्यान दिएको चर्चा गर्नुभयो । उहाँले ११ महिने कार्यकालमा २३ किलो सुन काण्ड पक्राउ लगायत ट्राफिक व्यवस्थापन र सरसफाईमा बिशेष जोड दिएको बताउनुभयो ।
उहाँको कार्यकालमा पर्सा जिल्लामा शान्ति ,सुशासन र समाजिक कार्यमा तिव्रता आएकोले सम्मानित गरिएको समेत साहले बताउनुभयो ।
कार्यक्रममा ओविसी महासंघका महासचिव तेजप्रकाश निषाद, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक दिपक साह,बिर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी,नेकपाका युवा नेता हनिफ अंसारी,रवि गुप्ता,कृष्णा कुशवाहा, ओविसीका धर्मेन्द्र पटेल, नवलकिसोर साह, राजन साह, रामकुमार पटेल, राजन गुप्ता,नितेश वर्णवाल,नविन बैठा, रामप्रसाद सर्राफ,राकेश गोंड,औनितराज रौनियार,रुपेश रौनियार,बिकाश साह तेली ,सतनारायण पासवान, सोजाईर अंसारी, अनिल हजरा, दिलपाल साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संजिव मिश्राले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

ताजा समाचार

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

बिओपी भिस्वामा कार्यरत प्रहरी निरिक्षक घिमिरेको सम्मानसहित विदाइ र छवि दर्लामीलाई स्वागत।

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका कर्मचारीका गलत ब्यवहार विरुद्ध प्रदर्सन एवं धर्ना

सुमन ठकुरीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले समात्यो ९१९ किलो गाँजा

धोबिनी गापाकाे ८अौ गाउँसभा : ३६ कराेड ५लाख काे बजेट प्रस्तुतकरण

मधेसका मुख्यमन्त्रीले दिए गोली ठोक्ने चेतावनी

इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर