LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पोखरिया २२ पुस । जनता समाजवादी पार्टी धोबिनी गाउँपालिका इकाई कमिटीको बैठक अाज पर्साको धोबिनी गाउँपालिकाको वडा न ३ हरिहरपुरमा समपन भएको छ। पुस २७ गते हुने बृहत बिरोध सभाको तैयारीमा छलफल गरेका छन।कार्यक्रममा जनता समाजबादी पार्टी धोबिनी इकाई कमिटीको अध्यक्ष अजय पटेल र देबेन्द्र पटेलको अध्यक्षता मा भएको थियोे । बैठक लाई सम्बोधन गर्दै के पि अाेलिकाे असबैधानिक अलाेकतान्त्रिक र प्रतिगमनकारि प्रतिनिधि सभा बिघटनकाे बिरुद्ध हुने जन सभामा सहभागी बन्न पुस २७ गते बिरगंज जान आग्रह गरेका छन । कार्यक्रममा ज स पा का केन्द्रीय सदस्य रामचन्द्र पन्डित , बिरेन्द्र यादव, पपु पटेल , केन्द्रिय परिषद सदस्य सलाउदिन अहमद, जिल्ला अध्यक्ष जगदीश पटेल मदन चौहान, पारसनाथ प्रसाद कुर्मी, नेता कार्यक्रता हरुको उपस्थिति रहको थियोे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको