Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पर्सामा ओली समूहको बैठक सम्पन्न

बिरगंज २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समूहको पर्सा जिल्ला कमिटीको बैठक साेमबार वीरगञ्जमा सम्पन्न भएकाे छ ।
जिल्ला अध्यक्ष प्रभु हजाराको अध्यक्षतामा होटल कुमु प्यालेसमा बसकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख महिनामा संसदीय चुनावको घोषण गरेकाले त्यसको परिणाम आफ्नो पक्षमा पार्नको लागि सम्भाब्य सबै उपाएको अवलम्बन गर्ने निर्णय गरेको छ ।
यसैगरि आजको बैठकले १४ वटै स्थानीय तहमा यसै महिनाको अन्त्य सम्म इलाका स्तरिय भेलाको आयोजना गर्ने र कमिटी निर्माण परिचालन तथा सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले पार्टीको गतिबिधिलाई प्रभावकारी बनाउनको लागि विभिन्न जिम्मेवारी समेत तोकेको कुरा जिल्ला कमिटीका सदस्य सञ्जिव मिश्राले जनाएका छन् ।
बैठकमा बाेल्दै जिल्ला कमिटीका अध्यक्ष प्रभु हजराले अब सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने र कसैमाथि पनि अन्याय हुन नदिइने बताए ।
बैठकका केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य राजकुमार गुप्ताले समृद्ध नेपाल र सुखि नेपालीको सरकारको आकांक्षा पुरा गर्दै निर्वाचनमा पर्साका सबै क्षेत्रमा आफ्नो उम्मेदवारलाई निर्वाचित गर्ने अभियानमा सबै लाग्न निर्देशन दिए ।
बैठकमा केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, डाक्टर बिश्वम्भार कुमार शर्मा, प्रधुमन चौहान, बसुरुद्दिन अन्सारी, बिना शर्मा, प्रदेश सदस्य योगेन्द्र साह, तेजप्रकाश निषाध, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।
आजै बसेको महानगरका अगूवाहरुको बैठकले महानगरमा पार्टी गतिबिधीलाई अघि बढाउने निर्णय समेत गरेको जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर