LIVE 
धोबिनी गापा-३ हरिहरपुरका बिरेन्द्र ठाकुर हजामको घर अगाडिबाट मोटरसाइकल चोरी | कालिकामाई गाउँपालिका- १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको अध्यक्ष- गुप्ताद्वारा उद्घाटन | बिरगंज भन्सार बाट ICP रोड हुँदै परवानीपुर जादा ट्रक दुर्घटना मा ...... | पर्साको सखुवा प्रसौनी गाउँपालीकामा नेकपा एमाले का अध्यक्ष केपी ओली द्वारा छात्रावासको भवनको शुभ उद्घाटन सम्पन्न ... | महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण |

लालबाबु बानिया

पर्सा १८ पुष । भगवान को चरित्र दैबो ना जाने भन्ने कहाउत रहेकोछ। रोग ले गरिब अमिर कसै लाई हेर्दैन अहिले एक जना गरिब युवक केन्सर रोग बाट पिडित भएर पैसा को अभाव मा उपचार बाट बंचित भएको ले अार्थिक अवस्था कमजोर भएको कारण मनको धनी हरु लाइ उपचार मा अार्थिक सहयोग गरिदिन को लागी अनुरोध रहेको छ। योहो पर्साको धोबिनी गाउँपालिका वार्ड नं ५ धोबिनी गाउँ निवासी संतोष चौधरी लाई क्यान्सर रोग बाट पिडित भएको ले पैसा को अभावमा उपचार गराउन मा समस्या देखिएको छ। केन्सर पिडित ४० वर्षिय संतोष कुमार चौधरी लाई केन्सर रोग लागे पछी रकम को अभावमा उपचार गराउन मा समस्या देखिएको नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ का उप कोषाध्यक्ष सलाउदिन अहमद ले जनाएका छन।पिडित चौधरी लाई नेपाल मा उपचार गराई सकेपछी भारत को पटना मा रहेको भारतिय अखिल अायुर्विज्ञान संस्थान पटना अस्पताल मा उपचार गराई रहेको ले उपचार मा पैसा को अभाव देखिएको बताए। केन्सर पिडित चौधरी को अाठ वटा परिवार रहेको जस्मा दुई वटा छोरा र दुई वटा छोरी र दुई श्रीमान श्रीमती र अामा बुबा रहेको ले मजदुरी गरेर अाफनो परिवार पालीरहेको थियोे । छोरी हरु जेठो रहको र छोरा हरु सानो सानो रहेको साथै बुवा अामा पनी बृद्धअबश्था रहेको ले एकलै मजदुरी गरि कमाएर परिवार पालिरहेको थियोे ।अाफ्नो खेत बारी समेत बिक्री गरि केन्सर को उपचार मा बिक्री गरेर रकम उपचारमा लगाई सकेको ले अहिले उपचार मा रकम को अभावमा समस्या भईरहेको छ। मनको धनी हरु लाई केन्सर पिडित लाई सहयोग गरिदिन को लागी नम्र निबेदन रहेको छ। तपाई हरु को सहयोग ले एक जना युवक को उपचार मा सहयोग पुगने बताए ।समाजिक कार्यमा सहयोग गरिने समाजिक अभियन्ता हरु लाई समेत यस कार्यमा लागि केन्सर पिडित चौधरी लाई अार्थिक सहयोग गराई दिन को लागी अनुरोध गरिएको छ। केन्सर पिडित संतोष चौधरी को एनअाईसी एसिया बैंक खाता न.2261458582524001
नम्बर मा अार्थिक सहयोग गरिदिन को लागी हार्दिक अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको