LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगञ्ज १७ पुस
भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरा मा डोम जातिका ब्यक्तिको घर निर्माण गर्न आज एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी ज्युले शिलान्यास गर्नु भएको छ।
प्रदेश सरकार को दलित को बस्ती मा पक्की घर (जनता आवास)कार्यक्रम लाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंज को आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो ।
शहरि भवन का कार्यालय प्रमुख राजेन्द्र प्रसाद ज्यु को अध्यक्षता मा आयोजित सो समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी जनता आवास कार्यक्रम पर्सा का सम्योजक माननिय रमेश प्रसाद कुर्मी ले पहिलो चरनमा पर्सा का २०० अति बिपन्न दलित को पक्की घर बनाउने बताउनु भयो ।
कार्यक्रम मा पुर्ब मन्त्री माननिय करिमा बेगम, माननिय भिमा यादव , जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य द्वय शिव पटेल, रामचन्द्र पडित,पर्सा का सचिव द्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा,निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रत्येक घरधुरी सरकार ले तीन लाख पचास हजार को बजेट बिनियोजन गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको