LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पोखरिया १५ पुष । पोखरियामा जारी टि २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा कालिकामाई गाउँपालिका फाईनलमा प्रबेश गरेको छ ।
पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा पोखरियाको शेरा फिल्डमा भइरहेको प्रतियोगिताको बुधबार भएको खेलमा सखुवा प्रसौनी गाउँपालिकालाई ४ विकेटले हराउदै कालिकामाई गाउँपालिका फाईनलमा प्रवेश गरेको हो ।
ट्च जितेर पहिले ब्याटिङ रोजेको सखुवा प्रसौनी गाउँपालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो ।
१७४ रनको लक्ष्य पछ्याउँदै कलिकामाइ गाउपालिकाले १७ ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाई फाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा मैन ओफ दि मैच कालिकामाइ गाउँपालिकाका अवास तिवारी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको