LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

राजन कुमार बानिया पर्सा १४ पुस । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वार्ड नं २ जानकिटोला चौकमा अाज एक सारोहका बिच खुशी मनिटार्सफर मा शाखारहित बैंकिग सेवाको उदघाटन पुर्व गाबिस अध्यक्ष जेस्ट नागरिक बिश्वानाथ चौधरी र पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार ले संयुक्त रुपमा उदघाटन गर्नु भएको थियोे । एनअाईसी एसिया बैंक लंगडी को शाखा ले जानकिटोल चौकमा खुशी मनिटार्सफर लाई शाखारहित बैंकिंग सेवा अाज बाट शुरु गरेको खुशी मनिटार्फर का संचालक अौनितराज रौनियार ले जनाए का छन।


देश र बिदेश बाट पैसा पठाउदा पैसा लिन बिरगंज र
पोखरिया नजाने र सजिलो संग अाफ्नै ठाउमा पाउन सकिने संचालक रौनियार ले बताए ।
। यश क्षेत्र का जनता हरुले बाहिर बाट अाएको रकम र एनअाईसी एसिया बैंक मा रहेको रकम उठाउन
टाडा गएर घण्टै लाईन मा बसन परिरहेको थियो । अब
अाफ्नै ठाउँ मा अाएर सजिलै संग रकम उठन सकने
र एनअाईसी एसिया बैंक मा रहेको खाता बाट सजिलो र सहज तरिका ले एक लाख सम्म रकम निकाल सकिने र एनअाईसी एसिया बैंक मा खाता खोलन समेत पाईने खुशी मनिटार्फर शाखारहित बैंकिंग सेवा का संचालक अौनितराज रौनियार ले जनाए का छन। एनअाईसी एसिया बैंक बाट सहज रुपमा लोन समेत दिलाउन सकने संचालक रौनियार ले जनाए का छन।
। यब यस मनिटार्पर र शाखारहित बैकिंग सेवा बाट घण्टौ को काम मिन्ट
मा सेवा दिने जनाए का छन । यो शाखारहित को बैंकिंग सेवा बाट जगरनाथपुर र धोबिनी गाउँपालिका को जानकिटोला,पाण्डेपुर पिडारीगुठी,खडुचरी,बिजबनिया,दसौता,लक्ष्मीपुर,
भिखमपुर ,
घोडदौर,पिपरा,गुलरिया
लगायत गाउँका हजरौ जनता हरु ले यो खुशी मनीटार्फर मा संचालनमा अाएको एनअाईसी एसिया बैंक को शाखारहित बैंकिंग सेवा बाट
लाभ लिने बताए । शाखारहित बैंकिंग सेवा बाट बढी फाईदा महिला ,र बृद्ध
हरु को रहेको छ। देश र बिदेश बाट श्रीमान र छोरा हरु ले
रकम पठाए पछी महिला ,र बुढा पखा हरु ले रकम उठाउन
बिरगंज र पोखरिया जानुपरेरहेको थियो । तर अब अाफ्नो
ठाउँ मा सजिलो संग पाएपछी खुसी बताउनु हुन्छ स्थानिय
शिवचन्द्र साह रौनियारले।उदघाटन कार्यक्रम मा श्यामबाबु साह रौनियार को अध्यक्ष्ातामा समपन भएको थियोे ।कार्यक्रम मा एनअाईसी एसिया बैंक लंगडी शाखा प्रमुख सचितानन्द चौहान, जानकिटोला का वाडअधयक्ष प्रभु पटेल,जानकिटोला को पुर्व गाबिस अधयक्ष झकड मियाँ , भिखमपुर का वाडअधयक्ष नन्दलाल पटेल,घोडदौरापिपरा का अध्यक्ष ललन कुर्मी, सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ ,युवा नेता धर्मेन्द्र पटेल,नरेश पटेल,बिकास साह, राजु रौनियार,पवन पटेल,सतेन्द्र कुशवाहा, दिपक पटेल,साबिर मियाँ लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको