LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा १२ पुष । सशस्त्र प्रहरी बल बोडर् अाउट पोस्ट अलौले अाज पर्साको बिरगंज महानथरपालिका वार्ड नं १९ बिन्दबासनी नजिक बाट लाखौ मुल्य बराबर को अबैध भारतिय कुखुराको चल्ला समेत दुई वटा मोटरसाईक बरामद गरेका छन। भारत रक्सौल बाट नेपाल को अमरपटी नाका हुदै अबैध रुपमा नेपाल भित्रयाई रहेको अवस्था मा दुई वटा मोटरसाइकल मा लोड रहेको भारतिय कुखुराको चल्ला सशस्त्र प्रहरी बल बिअोपी अलौ ले बरामद गरेको छ। विशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल बिअोपी अलौ का सशस्त्र प्रहरी निरीक्षक ईशवर अधिकारीको कमाणडमा खटिएको टोलीले दुईवटा मोटरसाइकलमा लोड रहेको ६ हजार भारतिय कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो ।

सशस्त्र प्रहरीले बरामद गरिएको मोटरसाइकल बिअार५ एल १२३५ ,बिअार ५ एच ११४३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।बरामद गरिएको दुईटै मोटरसाइकल
वीरगंज भन्सार बुझाएको प्रहरी निरीक्षक अधिकारीले जनाए का छन।बरामद गरिएको भारतिय कुखरा को चल्ला
पशु क्वारेन्टाईन, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको सिमा सुरक्षा चिनीमिल का सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जनाए का छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको