LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बारा १० पुस । कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन स्थगित भएको छ । कलैया सिटी जेसीजको ११ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भईरहदा उम्मेदवारहरु विच आपसी सहमति नहुँदा तथा बैठकको समय समाप्त भई राति परेको हुँदा निर्वाचन कार्यक्रम तत्काल गर्न नसकिएकोले हालको को लागि निर्वाचन स्थगित गरिएको तथा निर्वाचनको अर्को समय तोकि निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गरिने कुरा जेसिसका निर्वाचन अधिकृत जेसी रोजेश कुशवाहाले बताए ।
उम्मेदवारी दिएका दुबै पक्षलाई निर्वाचन स्थगितको लागि सुचना जारि गरेपनि केही जेसीज मित्रहरुले आफै हचुवाको तालमा नयाँ कार्यसमिति बनाएको कुरा सन्दा आफुलाई आश्र्चय लागेको तथा जेसीजको मर्म र नियमलाई उपहास गरेकोमा त्यस्ता पक्षलाई जेसीजको गरिमा कायम राख्दै निर्वाचनमा भाग लिन आग्रह समेत गर्न चाहन्छु भनेर निर्वाचन अधिकृत कुशवाहाले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको