Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

हिन्दू राष्ट्र नेपालको बिरोध गर्ने बिदेशीका एजेंट हुन – अध्यक्ष पटेल

पोखरिया ११ पुस । हिन्दू परिषद नेपालको आज गाउँपालिका अस्तरीय छिपहरमाई गाउँपालिका बड़ा न.२ पुरवारी टिहूकि सेढामा हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलको प्रमूख अतिथियता तथा लालबाबु साह कानुको अध्यक्षतामा भएको कार्याक्रममा २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।अध्यक्षमा लालबाबु साह कानु,उपाध्यक्षमा बिहारी साह कानु,सचिव रामबाबु प्रसाद यादव, सह – सचिव आदित्य कुमार साह, कोषाध्यक्षमा राजमँगल साह कार्य समिति सदस्यहरुमा तपसी साह, मनोज दास,रोहित कुमार,उमाशंकर प्रसाद,संजय साह, रामलखन ठाकुर ,सनोज महतो,मनेजर यादव,सुनील दत साह,रामजोत पासवान, रामबालक साह, भरथ साह, झगरू यादव, महादेव साह र प्रवक्तमा धर्मेन्द्र प्रसाद यादव र सल्लाहकारमा शिव जी उपाध्याय, बालमीकी मिश्र, शेठ प्रसाद साह, मनोहर साह, सम्भु यादव, अमिका साह,धनवीर बाबा,रामनाथ साह, विदयाचल महतो लगाएत २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।जनजागरण कार्यक्रममा परिषदका महासचिव अनिरुद सिंह,कोषाध्यक्ष संजय सराफ , केन्द्रीय सदस्य लालबाबु कुर्मी , केन्द्रीय सदस्य सचितानन्द दुबे ,केन्द्रीय सदस्य सुरेश साह कानु ,केन्द्रीय सल्लाहकार विनोद पटेल , जिल्ला सचिव अंशु कुमार, जिल्ला सदस्य अमोद कुमार, नगर सदस्य राजेश पटेल,हिन्दु विचारम लालबाबु साह कानु, वडा उपाध्यक्ष सुनील महतो लगाएतको उपश्थिति रहेको थियो ।कार्यक्राममा प्रमूख अतिथि हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले सम्पूर्ण कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको विरोध गर्ने बिदेशी एजेंट हुन,मुलुकमा जबरजस्ती धर्म-निरपेक्ष लादीएको हो।परिषद धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर