Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

संखुवा प्रसौनी गाँउपालिकामा नेकपाको बैठक सम्पन्न

कृष्णा कुशवाहा वीरगंज ११ पुस ।
नेपाल कम्युनिष्ट पार्टी संखुवा प्रसौनी गाँउपालिकाको बैठक आज सम्पन्न भएको छ । गाँउपालिका कमिटी अध्यक्ष बासुदेव महतो थारु अध्यक्षतामा सम्पन्न बैठकले निष्कृय सचिव एवं सदस्यहरुलाई परिर्वतन गरि नयाँ सचिव र सदस्य थप गरेको छ । बैठकले यस अघि गाँउपालिका सचिवको पदमा रहेका कन्हैया साह तेलीको ठाँउमा चन्दन सहनीलाई नियुक्त गरेको छ ।बैठकले ८५ सदसीय कमिटी निर्माण गरेको छ । बैठकलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य एवं नेकपाका केन्द्रिय सदस्य राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी मुलक र संघियतालाई समाप्त पार्ने षड्यन्त्र भएकोले सदन बिघटन गर्नुपरेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले जनताको नासो जनतालाई नै सुम्पेको बताउदै निर्वाचनको तयारीमा लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाई नेता गुप्ताले निर्देशन दिनुभयो । प्रधानमन्त्रीले चालेको कदम संवैधानिक र देशको हितमा भएको बताउदै निर्वाचनको सामना गर्न प्रचण्ड र माधव नेपाललाई आग्रह गर्नुभयो । अधिवेशन र निर्वाचनको सामना गर्न नसक्नेले प्रचण्ड नेपाल पक्षले बिधि र पद्यतिको कुरा गर्नु हास्यास्पद भएको बताउनुभो । प्रमुख अतिथी समेत रहनुभएका गुप्ताले ओलीको पक्षमा कार्यकर्ता र जनताको उत्साह देखेर खुशी लागेको बताउदै अगामी निर्वाचनमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढि मत आउने ठोकुवा गर्नुभयो । उहाँले सरकारले गरेका राम्रा कामहरु बारे जनतालाई जनकारी गराउन घरदैलो अभियान र संगठन बिस्तारमा जोड दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । यसैगरी आजै सम्पन्न बैठकलले बासुदेव महतोको अध्यक्षतामा ९ सदसिय सचिवालय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा चन्दन सहिनी,सदस्यहरुमा यशवन्त यादव, समिकपुर गिरी,हरिन्द्र दास,नुरहसन अंसारी, शिव ओझैया, जदु साह तेली,अनुरुद्ध कुर्मी रहनुभएको छ । बैठकले पुस १८ गते श्रीपुर पाँचगवामा अर्को बैठक बस्ने निर्णय गरेको छ । वडा नम्बर ५ सिद्धपुरमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्य सजिव मिश्रा, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, नेकपा युवा नेता हनिफ मियाँ, यशवन्त यादव,शिवजि ओझैया थारु, छोटेलाल पासवान, जदु साह, पारस महतो थारु, अनिरुद्ध राउत,वृजकिसोर साह , श्याम सुन्दर दास थारु, रामबहादुर यादव, हरिन्द्र दास थारु, महमद आरिफ, रामनाथ थारु, सिपाही अंसारी , अलिअकबर अंसारी, छटु पटेल, गौरी प्रसाद यादव,नुरुलाल्ह अंसारी लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर