LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पशु स्वास्थ्य शिबिरमा भ्यागुते रोग, चरचरे रोगको भ्याकसिन समेत पशु हरुलाई लगाईएको पशु चिकित्सक हरुले बताए । यो रोग को लक्षण जरो १०७ डिग्री अाउने ल्यार अाउनेघाटी सुन्ने मासु भएको ठाउमा सुन्ने र रगत पानी हुने पशु हरुको मृत्यु हुने गर्छ त्यसैले समय मा भ्यकसिन लगाएको बताए ।

राजन बानिया धोबिनी ९ पुस । पशु स्वास्थ्य तथा बांझोपन निवारण समबनधी एक दिने निशुल्क शिबिर अाज पर्सा जिल्लाको धोबिनी गाउँपालिका वार्डनं ४ लंगडीमा रहेको पशु सेवा शाखाको प्ररागंणमा समपन भएको छ ।
शिबिरमा सानो पशु बाख्रा १२ सय र गोरु भैंसी एक सय पचास गरि १३ सय पचास वटा पशुहरुको
चेकजाँच गरि अौषधी समेत बितरण गरिएको पशु शाखा प्रमुख केशराज कुर्मीले बताए । धोबिनी गाउँपालिकाको अायोजनामा भएको छ ।
निशुल्क पशु स्वास्थय शिबिर वार्डअधयक्ष मजिद मियाको अध्यक्ष्यतामा समपन भएको थियोे। पशु स्वास्थ शिबिरमा पशु चिकित्सक मुडलिधर पाण्डे, सोनालाल चौहान, प्रदिप पटेल, सुभम पाण्डे, धनेन्द्र पाण्डे, मोहन कुमार साह, अरबिन्द पाल, गैसुल आलम, मदन मलाह, कमल ठाकुर, रामलोचन साह, लगायतको हरुले चेकजाच गरि अौषधी बितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको