LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

पर्सा ६ पुस । पर्सा जिल्लाको दक्षिणी भेगमा पर्ने जयमंगलापुर ,भीष्वा ,खेस्राहा ,लहावरथकरी  झौवां लगायत ठाउँ हरुमा बिरगंजका केहि युवा हरुले आफ्नो निजी खर्च बाट ६० थान सिरक बितरण गरेका छन !
आमा तारा देवी घिमिरे को ६७ औ जन्मदिनको उपलक्ष्यमा बिरगंजको युवा,  शक्ति अग्रवाल, अरबिन्द प्रतात शाह, सत्यराज घिमिरे तथा नवराज फुइयाल लगायतका युवा हरुले आफ्नो निजी खर्च कटौती ग़री अहिलेको कठाँग्रो जाडोमा खास गरेर एकल महिला, अपांग, बृद्ध ,गरीब तथा अति बितपन्न हरुको घरमैं पुगी सिरक बितरण गरेका छन !
यो सम्पूर्ण कार्यक्रमको संयोजन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको