LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया बिरगंज ४ पुस । तराईमा बढेको चिसो कुहिरो र शितलहर चलेसँगै बढेको चिसोको कारण बालबालिका,सुतकेरी, र बृद्ध हरलाई जनजीवन प्रभाबित बनेका छन। ग्रामिण क्षेत्र हरुमा ठाउँ ठाउँमा चिसो बाट बचनको लागी अागो बाले बुढापाखा र बालबालिका हरुले जिउ तताउने काम गरिरहेका छन। अहिले तराई मा चिसो बाट बचनको लागी न्यानो कपडाको बिक्री बढेको ब्यपारी हरुले जनाएका छन। तराईमा एकासी बढेको चिसोको कारण निजि तथा सरकारी बिधालय हरु पठन पाठन गरिरहेका स्कुले बालबालिका हरु लाई बिषेश समस्या देखिएको श्री कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडीका प्रधानाध्यापक मदन साहले जनाएका छन।

कोरोना का कारन थप रहेको बिधालय हरु धेरै दिन पछी बिधालय खोले पनी टाडा टाडा घर बाट पढन अाउने बालबालिका हरुलाई धेरै समस्या देखिएको छ। बढेको चिसोको कारण गाउँ घर का बृद्ध बृद्धा हरु चिसो बाट अागो बालेर जान जोगाउन बाध्य रहेको लंगडी का बंतिलाल साह कलवार ले जनाए का छन। यसतो जाडो को सम्य मा मोटो कपडा लगाउन ,घर बाट बाहिर नजान,घरमा बसी अागो बालेर तापने र बालबालिका, सुत्केरी महिला,र बृद्ध हरु मा चिसो मा ध्यान दिन को लागी लंगडी का जिर्जोधन साह ले अाग्रह समेत गरेका छन। चिसो बढेको कारण अहिले सम्म स्थानिय निकाय र समबनधित निकाय ले कुनै पहल नगरेको गोनासो स्थानिय बृद्ध महिला जग्गा दास बनिया ले जनाए का छन । अहिले सम्म स्थानियतह र बिपद ब्यथापन समित ले दाउरा लगायत अन्य समाग्री हरु को ब्यवस्थापन गर्न नसकेको स्थानिय हरु को गुनासो रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको