LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया जिराभवानी २ पुस ।
पर्साको जिराभवानी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार साह ले आजदेखि जिराभवानी गाउँपालिकाका सेढवामा कार्यभार सम्हालेका छन। प्रमुख प्रशासकीय अधिकृत सुरेश साह गाउँपालिका कार्यालय जिराभवानीमा हाजिर भएसंगै आज कार्यभार सम्हालेका हुन् ।सेढवा मा रहेको
गाउँपालिका कार्यालयमा हाजिर हुन आइपुगेका प्रमुख प्रशासकीय अधिकृत साहलाई गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले स्वागत गरेको वार्डअधयक्ष उमेस सिंह ले जानकारी दिए का छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको