LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

रामजी यादव
बहुदरमाई २ पुस । पर्साको बहुदरमाई नगरपालिका वाड नं ४ बहुअरीका एक जनाको निर्मलत्ता पुर्वक हत्या भएको छ।पर्साको बहुदरमाई नगरपालिका वाड नं ४ बहुअरीका २४ बर्षका अकलेश यादवको हत्या भएको छ।पर्सागढी नगरपालिका वाड नं ६ चैनपुरको नदीको एकान्त ठाँउमा हत्या गरि रुसमा झुन्डियाइएको अवस्थामा फेला परेको थियो। स्थानीयहरुले देखने बित्तिकै प्रहरीलाई खबर गरेका  थिए।जिल्ल प्रहरी कार्यालय बिरगंज ससस्त्र प्रहरी बेस क्याम्प बागेश्वरी त्रित्रौना र अस्थायी प्रहरी डोकैला चौकीका प्रहरीले घटना स्थल पुगी लास झुन्डिएको अवस्थमा हेरेपछि मृतकलाई पोष्टमाडमको लागि नारायणी अस्पतालमा पुरयाईएको छ । सो घटना कसले र किन भएको हो,भन्ने सो बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको