LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

रामजी यादव
बहुदरमाई २८ मंसिर । पर्साको बहुदरमाई नगरपालिका वाड नं ६ गम्हरियामा गयराती एक घरमा अागलगी हुदा तिन लाख बराबर को धनमाल जलेर नस्ट भएको छ।
अागलगी हुनेमा गम्हरिया गाउँ निवासी अमिरिका यादवको घरमा अागलगी हुदा घरमा रहेको एउटा भैसी जलेर मृत्यु भएको छ भने घरमा रहेको फर्निचर, अनाज, कपडा लता लगायत तिन लाख बराबर को धनमाल जलेर नस्टभएको छ।
अागलगी लामखुटे धपाउन बालिएको घुरबाट अागलगी भएको प्रहरीले जनाएका छन।पिडित अमिरिका यादवले आगलगी नियणत्रणको प्रयासमा उहा पनि आगलगीबाट जलेर घाईते भएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको