Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पर्साको पहिलो कोरोना अस्पताल छिपहरमाई गापा-५ भिस्वामा शिलान्यास

राजन कुमार बानिया
पर्सा २२ मंसिर । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले एक कार्यक्रम का बिच बिधवत रुपमा पुजापाठ गरि भिस्वा मा कोरोना अस्पताल को शिलान्यास गर्नु भएको छ।

पर्सा जिल्ला को पहिलो कोरोना अस्पताल निर्माण हुन लागेको ७८ लाख को लागत मा निर्माण हुन लागेको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाए का छन।यो क्षेत्रमा कोरोना अस्पताल स्थापना भएपछी क्षेत्रका जनता हरु लाई सहयोग पुगने बताए ।शिलान्यास भएको को कोरोना अस्पताल भवन निर्माण अस्ाढ मसान्त भित्र समपन हुने गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले जनाएका छन। छिपहरमाई गाउँपालिका ले अायोजना गरेको शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन का प्रतिनिधी समसुल मियाँ , जसपा का केन्द्रीय सदस्य रामचन्द्र पंडित, जसपा का नेता रामबाबु चौरसिया,,वार्डअधयक्ष मौजिलाल साह,रामबालक राउत गदी, बिनोद साह कानु, राजबली प्रसाद यादव,,चुनमुन सिंह,, लगायत स्थानिय महिला पुरुष हरु को सहभागित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

तस्करी र सीमा अपराध नियन्त्रणमा केन्द्रीत हुन आइजिपीको निर्देशन

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर