नवल यादव मंसीर १४ ।एक दिने निशुल्क पशु स्वास्थ्य सिबीर कार्यक्रम मेयर जसवंत यादव को उपस्थिति मा औषधि बितरण गरी उद्धघाटन गर्नु भयो..
सखुवा प्रसौनी गाउपालिका वार्ड 6 टोल एकडेरवा मा कार्यक्रम भयो।
कार्यक्रम मा पशु शाखा अधिकृत अमित कुशवाहा, सहायक कर्मचारी रोशन कड़ेल, रामबीनय जी, प्रदीप महतो,
समाज सेवी चन्दन सहनी ले जानकारी दिनु भयो







