LIVE 
पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते |

शैलेश गुप्ता ८ मंसिर पोखरिया 

 

पोखरिया नगरपालिकामा रहेका वडा नम्बर १ देखी १० समका किसानहरुले गहु खेती गर्नकालागी समयमा (खाद मल) न पाउदा चिन्तित बनेका छन।

 

मंगसिर महीना को पहिले हप्ता बिती सकदा पनी पोखरिया नगरपालिकाले मल नदिय पछी । किसानहरुले नगरपालिकाको वडा वडामा गुनासो गर्न थाले का छन ।

 

यस विषयमा पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान संग बुझदा नगरपालिका बाट मल खाद खरीद प्रक्रियाको लागी नगरपालिका बाट कुनै किसिम को कागजाती प्रक्रियामा अवरोधमा न रहेको बताए।

 

पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० सममा रहेका मल खरीद बिक्री गर्ने संस्था हरुले समय मा मल खरीद गरेका छैनन।

 

कृषि सामग्री कम्पनी लिमिटेड बीरगंज पर्साले हालसम मल खरीदकोलागी पोखरिया नगरपालिकालाई पत्र नपठायकोले मल खरीद हुन नसकेको पोखरिया नगरपालिका को कृषि साखा प्रमुख निरज महतोले बताए ।

 

 

 

 

पोखरिया भित्र मल खरीद गर्ने संस्थाहरू

 

१ समता मूलक कृषि सहकारी संस्था लिo संचालक पो न पा १ रामेश्वर प्रसाद कुर्मी,

 

२ सहकार्य कृषि सहकारी संस्था ली o संचालक पो न पा २ संतोष पाण्डेय ,

 

 

३लालमती माइ बचत तथा ऋण सहकारी संस्था ली o संचालक पो न पा २ लालबाबु यादव ,

 

४ हरीदर्शन कृषि सहकारी संस्था ली o संचालक पो न पा ३ महादेव साह कानु

 

५ कुशवाहा बिज भण्डार, संचालक पो न पा ४ अवधेश कुशवाहा ,

 

६ ग्रामीण बचत तथा ऋण सहकारी संस्था ली o ४ रामबाबु

प्रसाद चौहान ,

 

७ त्रिमूर्ति बचत तथा ऋण सहकारी संस्था ली o संचालक पो न पा ५ नन्दकिशोर साह ,

 

८ रेस कृषि संस्था ली o संचालक पो न पा ६ रमेश चौहान

 

९ कृषक उपभोक्ता सहकारी संस्था ली o

संचालक पो न पा ७ बिक्रम साह कानु ,

 

१० टैरीमाइ कृषि सहकारी संस्था ली o संचालक पो न पा ८ रिपु साह ,

 

११ ताजा कृषि सहकारी संस्था ली o संचालक पो न पा ९ अमर हुसैन ,

 

१२ नव जागृति कृषि संस्था लिo, संचालक पो न पा १० श्याम बदन यादव ,

 

१३ खुदा कृषि सहकारी संस्था ली o संचालक पो न पा ६ एलफान मिया ,

ई संस्था र संस्थाको संचालकहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको