LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

नवल यादब

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिबाट प्रहरीले सालको गोलियास्थित साइकल नियन्त्रणमा लिएको छ ।

 

सब डिभिजन बन कार्यालय रंगपुरटाडीबाट जमदार अर्जुन चौधरीको नेतृत्व खटिएको गस्ती टोलीले पटेर्वासुगौली – २ बाट तिन थान सालको काठको गोलियासहित साइकल नियन्त्रणमा लिएको हो  ।

 

नियन्त्रणमा लिइएको काठ काठ २९ क्यु फिट रहेको र काठको बजार मूल्य १ लाख ४० हजार पर्ने रेन्जर कपिलदेव यादवले जानकारी दिए । गादी, चाभी, थरहठी घाटबाट राष्ट्रिय बन कटान गरी काँचो सालको गोलिया देउरबना तर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरू फरार भएको जमदार चौधरीले बताए ।

 

काठको चोरी तस्करीमा प्रयोग गरिएको तिन थान साइकल पनि नियन्त्रणमा लिइएको जमदार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको