LIVE 
पर्साको सखुवा प्रसौनी गाउँपालीकामा नेकपा एमाले का अध्यक्ष केपी ओली द्वारा छात्रावासको भवनको शुभ उद्घाटन सम्पन्न ... | महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण | ढकमक्क फुलेको गुलमोहरले सजायो वीरगंज | युवा जनमत संघ वीरगञ्ज महानगर समितिद्वारा बिरामीलाई खाने पानी वितरण | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई सिलिङ्ग पंखा हस्तान्तरण |

राजन कुमार बानिया पर्सा ११फागुन ।
कोरोना महामारी बिरुद्ध को प्रयासमा हाम्रो एक्यवद्धता नारा को साथ खाधान्न सामाग्री सहयोग कार्यक्रम अन्तर्गत पर्साको पकहामैनपुर गाउँपालिका को समन्वय र यु. के•एड,स्टीट चाइल्डको सहयोग मा सहास नेपाल जवास तथा आसमान नेपाल को सझेदारीमा मुसहर,डोम,तत्वा जातीका १सय ४ जना लाई अाज एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष बिजय चौरसिया ले राहत बितरण गरिएका छन। राहत बितरण मा चामल,२५ किलो,दाल मसुरो २किलो,मासदाल ३किलो,चना २ किलो ,खाने तेल ३लीटर,नुन ३किलो को रहेको छ।राहत बितरण कार्यक्रममा वडाअधयक्ष मदन साह, ढेरी यादव, आसमान नेपालका कार्यक्रम इमरजेन्सी अफिसर धर्मेन्द्र चौरसीया,जावासका शिवनाथ यादव , सुरेन्द्र सिंह लगायतका सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको