LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

लालबाबु बानिया पर्सा २७ चैत। पर्साको धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियामा गयरात्री भएको अागलगीमा मुस्लिम हरुको ईद पर्वको लागि खरिद गरिएको कपडा ईदमा लागने समान हरु जलेर नष्ट भएको अग्नि पिडित मनिफ मियाँले जनाएका छन। अलाह भगवानले मेरो सबै छिनेर मलाई घरको ना घाटको बनाउनु भएको हो। अागलगीमा मेरो घर समेत घरमा रहेको अनाज कपडालता , भाडाकुडा ,गरगहना नगद, र ईद पर्व को लागि खरिद गरिएको समान हरु सहित जलेर नस्ट भएको छ। अहिले मेरो हाथमा ईद मनाउनको लागि केही छैन। भगवानको के बिगाडेको थिएकि एकै रातमा मेरो सपना चकनाचुर गरिदिनु भएको छ।अग्नि पिडित मियाँको श्रीमती फुलगेनिया खातुनले रुदै भन्नि हाम्रो मुस्लिम समुदायको ठूलो पर्वको रुपमा मानिन्छ ईदको लागी हिजो गएर अाफ्नो दुई जना छोरा ,दुईजना छोरी ,अाफ्नो र अाफना श्रीमान र सासू ससुराको लागि लताकपडा खरिद गरि लिएर अाएका थिए। अरु ईद पर्वमा लागने समाग्रीहरु खरिदगरेको थिए तर अलाह भगवानले रात भरीमा मेरो घरपरिवार लाई बिचल्ली बनाई दिनु भएको छ। अहिले हामी काहा ईद मनाउन एक रुपैया छैन । जस्को कोही हुदैन ,जस्को भगवान हुन्छ,भगवानै भरोसा बसेकि छु। अहिले हाम्रो घर सहित पुरै समप्ती जलेर खरानी बन्यो अहिले ना मेरो हाथमा पैसा छ न बास बसनलाई छपर मेरो परिवार बिचल्लीमा परेको पिडित खातुनले सुनाईन दुखेसो। यस्ता अवस्थामा सहयोग गरिदिन अाग्रह समेत गरिन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको