LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा कार्तिक ४ गते शनिबार।

जनता समाजवादी पार्टी नेपाल पर्साको आयोजनामा बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना तथा चिया पान कार्यक्रम कुर्मी सेवा सदन(रामगडवा)मा सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य एवम् पुर्व मुख्यमन्त्री मा.लालबाबू राउतले दुर्गा माताले सबैलाई सदबुधी दिउन साथै सबैको सुख समृद्धि होस भने शुभकामना व्यक्त गर्नुभयो !

 

कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजरा, जसपाका राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, बिन्देश्वरी प्रसाद यादव, रेखा साह, उर्जा, सिचाइ तथा खानेपानी मन्त्री मा. सिहासन सा कलवार, केन्द्रिय सदस्य भिमा यादव, जसपा सल्लाहकार खलिल मिया, बिरेन्द्र प्रसाद यादव, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका जिल्ला समयोजक बिश्वमबर शर्मा, नेकपा एस जिल्ला अध्यक्ष बालगोपाल थापा, जनमत पर्सा जिल्ला समयोजक ओमप्रकाश सराफ, जिल्ला समन्वय समिति उपप्रमुख पुरन प्रसाद कुर्मी उपाध्यक्ष नागेन्द्र यादव, जिल्ला कार्यकारीणि समिति सदस्य शेख खुर्सेद, रमेश साह, जिल्ला सदस्य इन्द्रासन सा कलवार, बिरेन्द्र महतो, सबै क्षेत्रीय अध्यक्षहरु घनश्याम बाबू गुप्ता, कामेश्वर पन्डित, रामपुकार यादव, प्रदेश समन्वय समिति अध्यक्षहरु पवन सिंह, दिपक सराफ, शिक्षक फोरम महानगर सचीव सन्तोष सराफ, युवानेता असलम अन्सारी असलम अन्सारी, कार्यक्रम सन्चालन जिल्ला सचिव तबरेज अहमदले गर्नु भयाे ,कार्यक्रम जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा समप्न्न भयो !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको