Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

गभर्नरलाई हटाउन माग गर्दै बालुवाटारमा प्रदर्शन गरिँदै

mahaprashahd

काठमाडौं : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन माग गर्दैै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको छ।

नेवि संघ र अखिल क्रान्तिकारीले बालुवाटार अगाडि प्रदर्शन गर्न लागेका हुन्। गभर्नर अधिकारीको राजीनामाको माग गर्दै आएका विद्यार्थी संघले अब सरकारले उनलाई हटाउनुपर्ने बताएका छन्।

नेकपा (एमाले)को केन्द्रीय विभागमा नाम आएपछि विवादमा तानिएका गभर्नर अधिकारीको विरोध हुँदै आएको छ। विद्यार्थी संगठनले उनको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्।

उनले राजीनामा दिन नखोजेपछि विद्यार्थीले हटाउन माग गरेका हुन्। यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बताए।

प्रदर्शनमा नेविसंघका अध्यक्ष डुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहभागी हुने भएका छन्। उनीहरुले विरोध कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा  दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

कालिकामाई युवा समाजद्वारा दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

१४ वर्षीय बालिकामाथि उँखु मा गरे बलात्कार

राष्ट्रिय वन र निकुञ्ज क्षेत्रको गाउँहरुमा फस्टायो गाँजा खेती, नष्ट गर्दै प्रहरी

एक दिने निशुल्क पशु स्वास्थ शिवीर कार्यक्रम अध्यक्ष यादव को उपस्थिति मा औषधि बितरण गरी उद्धघाटन गर्नु भयो

तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

ताजा समाचार

सानाया मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित प्रदेश टिभी डेली डटकम
यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

 सम्पर्क: बीरगंज महानगरपालिका वडा नं. १३, पर्सा, मधेस प्रदेश (नेपाल)

सम्पर्क नं. ९८०२५९१३००

 [email protected]

हाम्रो टीम

अध्यक्ष एवं सञ्चालकः साहरुख मन्सुरी
सम्पादकः ईरफान अंसारी
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बरः दर्ता प्रक्रियामा
प्रेस काउन्सिल नेपाल अनलाइन सूचिकरण दर्ता नं : दर्ता प्रक्रियामा
कम्पनी रजिष्ट्रार दर्ता नं. ३१४७१५/७९/०८०
आन्तरिक राजस्व विभाग ले. दर्ता नं: ६१९७२२९७९

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर