LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ११फागुन ।
कोरोना महामारी बिरुद्ध को प्रयासमा हाम्रो एक्यवद्धता नारा को साथ खाधान्न सामाग्री सहयोग कार्यक्रम अन्तर्गत पर्साको पकहामैनपुर गाउँपालिका को समन्वय र यु. के•एड,स्टीट चाइल्डको सहयोग मा सहास नेपाल जवास तथा आसमान नेपाल को सझेदारीमा मुसहर,डोम,तत्वा जातीका १सय ४ जना लाई अाज एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष बिजय चौरसिया ले राहत बितरण गरिएका छन। राहत बितरण मा चामल,२५ किलो,दाल मसुरो २किलो,मासदाल ३किलो,चना २ किलो ,खाने तेल ३लीटर,नुन ३किलो को रहेको छ।राहत बितरण कार्यक्रममा वडाअधयक्ष मदन साह, ढेरी यादव, आसमान नेपालका कार्यक्रम इमरजेन्सी अफिसर धर्मेन्द्र चौरसीया,जावासका शिवनाथ यादव , सुरेन्द्र सिंह लगायतका सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको