LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज कृष्णा कुशवाहा ६ माघ । सशस्त्र प्रहरी बल अमरपटीले २० औ सशस्त्र प्रहरी दिवसको अवसरमा चौक चौकमा आगो बालेर र अमरपटी इस्तित रहेको मन्दिरमा सरसफाइ कार्यक्रम गरेको छ।
२० औं सशस्त्र प्रहरी दिवस २०७७ को उपलक्ष्यमा मिति २०७७/१०/०६ गते सशस्त्र प्रहरी बल अमरपटीको टोलि खटि चौक चौकमा आगो बालेर र मन्दिर परिसरको सरसफाई कार्यक्रम गरेको छ।

तराईमा बढ्दो चिसोका कारण कष्टकर बन्दै गएको जीवनबाट बाँच्न का लागि जनचेतना फैलाउँदै चौक चौकमा बसेका मानिसहरूका लागि सशस्त्र प्रहरी बल अमरपटी निरीक्षक निरन्जन कार्कीले आगो जलाएका हुन।अमरपटीको एरिया भित्र रहेको प्रसौनी भाठा, इतियाहि र झौवा चौकमा आगो बालेका छन।उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल अमरपटीका निरीक्षक निरन्जन कार्की लगायत क्याम्पका सशस्त्र प्रहरी जवान हरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको