LIVE 
ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश |

धोबिनी ७ असोज नारायणी व्योधा अस्पताल र
बि.एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकको आयोजनामा धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडिमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ
बि.एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकको प्रागंनमा आयोजित शिविरमा डा. रुबिना तमराकार गुरुङ प्रशुती रोग विशेषज्ञ
डा. नवीन सिंह ( हाडजोर्नी तथा नशा सम्बन्धि विशेषज्ञ
डा. मनबोध साह ( बरिस्ठ फिजिसियन स्टाफ
रुखसाना खातुन ,सुभम मिसरा,सबिना रेग्मी ,अरचना साह र बि. एल ठाकुर मेमोरियल हेल्थ क्लिनिक का डा. सुशील कु.ठाकुर ,बिनय साह ,सन्तोष सहनी ,अर्जुन साह,सन्जय पटेल हरुको टिमले चेकजाँच गरेको बिनय साहले जानकारी दिनुभयो । शिविरमा चेकजाँच गरिएको बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको साहले बताउनुभयो । शिविरमा १ सय ८० जनाको स्वास्थय परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको