LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

राजन कुमार बानिया पर्सा ७ माघ
प्रजातान्त्र दिवसको अवसरमा पर्साको धोबिनी गाउँपालिका वार्ड नं २ भिखमपुर श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय ले अाज सरसफाई कार्यक्रम समपन गरेको छ। श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय भिखमपुर ले अायोजना गरेको सरसफाइ कार्यक्रम मा बिधालय , गाउँ मा रहेको मंदिर र जानकिटोला मा पुगेर बिधार्थी हरु ,स्वास्थ्यकर्मी ,नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै बिधालय का शिक्षक हरु सरसफाइ गर्नु को साथै बिधार्थी हरु ले जनचेतना मुल्क प्लेकार्ड घर वरपर सफा सुगर राखै रोग बाट बचौ, हाम्रो सुरक्षको अवारण सफा र हरियो पर्यावरण, सरसफाइ समबन्धी जनचेतना मुल्क नाराका साथ रैली लिएर गाउँ तथा जानकिटोल चौक सम्म परिक्रमा गरेका छन। जानकिटोला चौक मा पुगी पसले हरु संग अब देखि अाफ्नो पसल को अगाडि फोहर नगर्ने र निसके को फोहर लाई ब्यवसथित बनाएर राखने प्रतिबधाता पत्र मा हस्ताक्षर गरेका छन । अब देखि अाफ्नो पसल र घर वरपर सरसफाइ गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षार गरेका थिए।सरसफाइ कार्यक्रम मा बिलालय का प्रधानाध्यापक कुल बहादुर खडका ले भने २००७ मा जहानिय सासन लाई अन्तगरि प्रजातान्त्र अाएको ले यो दिन लाई खुशि को दिन रहेको ले स्वास्थ्य सुरक्षा स्वास्थ्य नै जिवन हो भन्ने मुल नारा को साथै सरसफाइ कार्यक्रम राखिएको छ। प्रअ खडका ले भने बिधार्थी हरु ले बिधालय मात्र हो अाअाफ्नो घर परिवार र छिमेक हरु मा समेत सरसफाइ को बारे जानकारी दिलाउन मा समेत जोड दिनु भएको थियो ।सरसफाइ कार्यक्रम वार्ड अधयक्ष ललन प्रसाद कुर्मी को अध्यक्ष्ातामा समपन भएको थियो।सरसफाई कार्यालय मा बिधालय का सहायक प्रअ अशोक साह, प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर का डाक्टर बिकास साह,नारायणसुन्दर मंडल, दिलिप रौनियार,अनमी प्रिया महासेठ,ईलाका प्रहरी कार्यालय जानकिटोला का प्रमुख बसन्त थापा,सशस्त्र प्रहरी बल भिखमपुर का सशस्त्र प्रहरी नायब निरिक्षक हिरा सिंह,शिक्षक बिनय प्रसाद कुर्मी ,रमेश प्रसाद कुर्मी,जगेश्वर प्रसाद तेली,बिजय पटेल, प्रभु प्रसाद पटेल,रामबाबु रौनियार,बेनी बैठा,रामचन्द्र पंडित,ब्रजेश चौहान लगायत बिधालय का छात्र ,छात्रा हरु को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको